+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१६

आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफन्तबाट साथ र हौसला मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?