अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आजको शुभ दिशा नैऋत्य वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4