आज शुभकार्यको चर्चा चल्नेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट र सुखद् भोजन मिल्नेछ ।लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4