लाभहानी, सुखदु:ख बराबरी खालको समयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साँझमा बाधा आइलागे समस्या समाधान हुनसक्छ । घरमा पाहुना पनि आउन सक्छन् । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरीकार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4