आज शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । आजको शुभ दिशा पश्चिम वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4