आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आज न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानीबेहोर्नु पर्ला । आजको शुभ दिशा पश्चिम र वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4