+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१७

आज आफन्तको प्रगतिमा मन रमाउनेछ । लाभदायक र सुखद् यात्रा हुने योग छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । अतिथिको रूपमा सत्कार पाइएला । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ । आजको शुभ दिशा पूर्व वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?