+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ६:०९

आज राम्रै काम गरेपनि कार्यमा अवरोध आउला । मनमा दुबिधा उत्पन्न हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?