मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । कुनै शुभकर्म गर्नु भगवान् गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4