+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ६:३९

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । अनावश्यक धन खर्च हुनेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । आजको शुभ दिशा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?