+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ५:५४

आज घर व्यवहारको समस्याले सताउन सक्छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सामान हराउने वा चोरी हुने भय छ, तर धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?