+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१८

आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?