आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ, नयाँ कार्यको योजना बन्नेछ । आज कुनै शुभकर्म गर्नु अघि भगवान् शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4