आज पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ, साँझमाभने व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । आजको शुभ दिशा पूर्व वा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4