+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ११:०८

आज चिन्ता छाडेर चिन्तन गर्ने समय छ । रमणीय र सुखद् यात्राको योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । अभिभावकको सेवामा मन लाग्नेछ । साँझमा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । धोका दिने व्यक्तिको कारणले घाटा बेहोर्नु पर्नेछ । असहाय व्यक्तिलाई वस्त्रदान गर्नाले शुभ फल मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?