+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ७:४८

आज महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो विचार विपरित निर्णय हुनसक्छ । सौन्दर्यतामाधन खर्च हुनेछ, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नोइष्ट देवतालाईस्मरण गरी कार्य प्रारम्भ कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?