+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १३:२३

आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । रमणीय र सुखद् यात्राको योग छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । आजको शुभ दिशा उत्तर वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?