+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ९:१६

आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । बजारको यात्रा पनि हुनेछ । साँझमा भने कलहको योग भएकाले कसैसँग भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?