+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते ८:३०

आज नियमित खर्च बढ्ने योग छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । आजको शुभ दिशा पूर्व वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?