+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ६:३३

आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । घर व्यवहारको समस्याले सताउनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रने छ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । आज कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?