+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ६:१३

नयाँ योजनासहजै अघि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापार व्यवसायमा लाभ मिल्नेछ । आज कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?