+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ६:०२

आज रमणीय र सुखद् यात्राको योग छ । परोपकारी कार्यमा संलग्न भइनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । आज आजको शुभ दिशा उत्तर वा ईशान हो । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?