आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ । आजको शुभ दिशा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4