+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१६

आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । अचल सम्पत्ति हात पर्ने योग छ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । प्रेम जीवनमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?