+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ६:०८

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन् । सरकारी निकायको भय रहनेछ, अत: सावधान रहनुहोला । आजको शुभ दिशा अग्निकोण वा पूर्व हो । कुनै शुभकर्म गर्नु अघि सङ्कटमोचन हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?