आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4