+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ५:५९

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुअघि आफ्नो भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?