+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१७

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । घर व्यवहारको समस्याले सताउन सक्छ । शेयर बजारको कारोबारमा लाभ मिल्नेछ । सामान हराउने वा चोरी हुने भय छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?