+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ७:५७

आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।आज कुनै शुभकर्म गर्नु पूर्व आफ्नोपितृदेवतालाईस्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?