आज समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । प्रेम जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4