Comments Add Comment

आगो

List Grid
आगोमा जलेर दाङमा बालिकाको मृत्यु, आमा घाइते

७ वैशाख, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । आगोमा जलेर बालिकाकी आमा गम्भीर घाइते भएकी छन् । राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार राति आगो ताप्ने क्रममा जलेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको […]

प्रेमिकालाई जलाउन खोजेको आरोपमा युवक पक्राउ

१२ चैत, काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घटना ८ चैतको हो । ‘दिदीको कोठामा भेटेको बेला सुरजले प्रेमिकालाई मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान […]

इँटाभट्टाको आगोमा खसेर सञ्चालकसहित २ जना घाइते

३ चैत, वीरगञ्ज । वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा खसेर सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते भएका हुन् । उनीहरुमध्ये सञ्चालक मियाँको अवस्था गम्भीर छ । इँटाभट्टा नजिकै चिप्लिएर लडेका कामदार कमलेशलाई बचाउन जाँदा सञ्चालक मियाँ जलेर गम्भीर […]

आगोले जलेर घाइते कञ्चनदेवीको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै […]

कलैयामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

६ पुस, वीरगञ्ज । बाराको कलैयामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने ७५ वर्षीया रामसवारी देवी कानुको मृत्यु भएको हो । चिसोबाट जोगिनका लागि बालिएको आगोमा अचानक लड्न पुग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी […]

सप्तरीमा आगोले जलेर एकजनाको मृत्यु

३ पुस, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज-१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले […]

आफ्नै शरीरमा आगो लगाउने युवकको मृत्यु

२६ जेठ, काठमाडौं । सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका अछाम बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ । अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्यका सिद्धार्थ आउजीको अछाममा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । साफेबगर नगरपालिका-६ का उनको दिउँसो ३ बजेतिर मृत्यु भएको वडाध्यक्ष प्रेमराज शर्माले जानकारी दिए । अस्पतालको सेवाबाट […]