होल्डिङ सेन्टरमा थरथर काम्छन् सुकुमवासी, अधिकांशमा ‘प्रेसर लो’
२०८३ वैशाख १३ गते १६:३७ अगाडि
काठमाडौंका सुकुमवासी बस्तीमा दुई दिन डोजर चलाउँदा दश हजार मानिस बेघर भएका छन् ।...