
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पाँच लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्।
१५ असोज, काठमाडौं। दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको ताँती उपत्यकाबाट बाहिरिने नाकाहरूमा अहिले उत्तिकै छ। मंगलबार बेलुकीसम्म साढे पाँच लाखभन्दा बढीले उपत्यका छाडेका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्मका आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4