Comments Add Comment

कृषिमन्त्री

List Grid
विगतको असक्षमताका कारण मैले गाली खानु परिरहेको छ- कृषिमन्त्री

३० असोज,काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले विगतको असफलता र अक्षमताका कारण आफूले गालि खानु परेको बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफू आलोचनाहरुबाट बिचलित नभई कृषिको विकासका लागि निर्विकल्प अघि बढ्ने बताए । ‘इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु […]

कोरोना बाहना हो, ठेकदारकै बदमासीले मल आएन : कृषिमन्त्री भुसाल

२ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको बदमासी नै रसायनिक मल अभावको मुख्य कारण भएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी […]

कृषिमन्त्रीले उद्घाटन गर्ने बेलैमा मेसिनले धान रोपेन !

१५ असार, उदयपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सोमबार धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर पुगे । त्रियुगा नगरपालिका-१३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा सोमबार मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो । धान दिवसको कार्यक्रममा कृषिमन्त्री […]

बजेटको प्राथमिकता कृषि हुनुपर्छ : मन्त्री घनश्याम भुसाल

१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन्। कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरू फर्कने र उनीहरूलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने भार सरकारमाथि बढेको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । तर, सरकारले अहिलेसम्म कृषिमा कुल बजेटको तीन प्रतिशतभन्दा माथि […]

जमीन व्यवस्थापनलाई प्राथमिकतामा राखेको छुः कृषिमन्त्री खनाल

३१ भदौ, काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यवसायीकरणका लागि जमीन व्यवस्थापनलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । ‘कृषिमा व्यवसायीकरणका लागि जमीन व्यवस्थापन नगरि हुँदैन । व्यावसायिक रुपमा कृषि गर्नका लागि नेपालमा जमिन नै छैन्,’ कृषि मन्त्रालयमा आइतबार भएको राष्ट्रिय किसान आयोगको वार्षिक प्रगिति समीक्षामा मन्त्री खनालले भने । जमीन उपभोगमा हदबन्दी लगाइ प्रभावकारी […]

मालपोत कार्यालयमा कृषि मन्त्रीको छड्के (फोटो फिचर)

२७ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बुधबार दिउँसो एक्कासि मालपोत कार्यालय, कलंकीमा पुगेका छन् । कार्यालयको अनुगमन गर्न उनी कार्यालयमा पुगेको हुन् । कार्यालयमा पुगेर उनले प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारी, अधिकृत विष्णुप्रसाद गौतम लगायतलाई मालपोतमा सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो आएको भन्दै सुधार गर्न निर्देशन दिए । […]

बालाजुका निजी दुग्ध उद्योगमा समस्यै समस्या

२८ जेठ, काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगमा समस्यै समस्या देखिएका छन् । सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित दुग्ध उद्योगमा धेरै समस्या देखिएको हो । सोमबार कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ को नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले गरेको अनुगमनले यस क्षेत्रका तीन दुग्ध […]

सचिवज्युको घरमा मन्त्रीज्युको डेरा !

४ चैत, काठमाडौं । मन्त्रालयका सचिवकै निजी घरमा डेरा गरी बस्ने व्यक्ति नै मन्त्री बन्नु रोचक घटना त हो नै, घरवाला सचिव जुन मन्त्रालयमा कार्यरत छन्, डेरावाल व्यक्ति पनि सोही मन्त्रालयको ‘लाइन मिनिस्टर’ बनेपछि घरवालाले अब डेरावाललाई दिनहुँ नमस्कार गर्नुपर्ने भएको छ । माओवादीको कोटाबाट कृषि मन्त्री बनेका चक्रपाणि खनाल (बलदेव) सँग यस्तो नौलो संयोग […]

गमलामा धान रोपेका मन्त्रीले किसानसँग क्षमा मागे

१६ असार, भीमदत्तनगर । कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बिहीबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए […]

कृषिमन्त्रीको गमलाः फेसबुकका भित्तामा हमला !

१६ असार, काठमाडौं । असार १५ का दिन गमलामा धान रोपेपछि कृषिमन्त्री हरिबोल गजुरेल फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालमा निकै ‘हिट’ भए । मन्त्री गजुरेलबारे फेसबुकमा आएका केही स्टाटस र कमेन्टहरु यस्ता छन्: कवि हाङयुग अज्ञातले कविताको भाकामा आफ्नो फेसबुक स्टाटसमा यस्तो पोस्ट गरे धान गमलामा रोप्नु मकै गिलासमा तोरी थालमा छर्नु गहुँ बटुकोमा ! धनियाँ […]