सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Tuborg

केपी शर्मा ओली

२ घन्टा अगाडि

माधव नेपालका विकल्पः ओलीको उत्तराधिकारी बन्ने कि तेस्रो गुट चलाउने ?

७ जेठ, काठमाडौं । ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । पानीभित्र हाइड्रोजन छुट्याउन सकिँदैन । नेपाल कम्युनिष्ट पार्टीमा पनि न त्यहाँ एमाले छ, न त्यहाँ माओवादी छ । त्यो त अर्कै कम्पाउण्ड बनिसक्यो । हामी सबैले आत्मसाथ गर्न जरुरी छ,’ पार्टी एकता कार्यक्रममा...
२०७५ जेठ ७

प्रधानमन्त्री ओली असार पहिलो साता चीन जाने, शी र पुटिनलाई एकसाथ भेट्ने सम्भावना टर्‍यो

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रधानमन्त्री ओलीले सांघाई...
२०७५ जेठ ५

ओली-प्रचण्ड एकै ठाउँमा बस्न सक्छन् भन्नेलाई ओलीले दिए जवाफ

४ जेठ, काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजोसम्म एमाले माओवादी एकता हुँदैन भन्नेहरुले ओली र प्रचण्ड एकैठाउँमा मिलेर बस्न सक्छन् ? भनेर भाका फेर्न थालेको बताएका छन् । तर, आफूहरुको एकता अमर रहने मात्र नभई फल्ने फुल्ने र सफल हुने...
२०७५ जेठ ४

ओली-प्रचण्ड एकै ठाउँमा बस्न सक्छन् ? ओलीको जवाफ : चाहृयो भने मिल्दोरहेछ

४ जेठ, काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजोसम्म एमाले माओवादी एकता हुँदैन भन्नेहरुले ओली र प्रचण्ड एकैठाउँमा मिलेर बस्न सक्छन् ? भनेर भाका फेर्न थालेको बताएका छन् । तर, आफूहरुको एकता अमर रहने मात्र नभई फल्ने फुल्ने र सफल हुने...
२०७५ जेठ ४

ओलीको प्रश्न : कांग्रेसलाई कसले खुवायो बर्नभिटा ?

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टलाई टक्कर दिने कोही नभएको बताएका छन् । एमाले र माओवादी केन्द्रको एकतापछि हेडक्वार्टर अनुगमनका क्रममा पेरिसडाँडामा पुगेका ओलीले अब अरुको सरकार आउँछ कि भन्ने कल्पना नगर्न आग्रह गरे । ‘कांग्रेस तंग्रिन थाल्यो’ भन्ने आफूले पढेको...
२०७५ जेठ ३

ओलीले एकजना बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को ?

  ३ जेठ,काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ, यहाँ त २६ जना पो रहेछौं । त्यसपछि बैठकले सबैले...
२०७५ जेठ ३

पार्टी एकता घोषणाअघि ओली र प्रचण्डले रोपे अणुवमले पनि मार्न नसक्ने विरुवा

३ जेठ, काठमाडौं । वल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अणु वमको चर्चा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् । ओलीले विभिन्न...
२०७५ जेठ २

ओली-प्रचण्ड वार्ताः पार्टी एकता संयोजन समिति बैठक बोलाइयो

२ जेठ, काठमाडौं । एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक राखिएको हो । पार्टी एकताबारे नकारात्मक प्रचार शुरु भएपछि ओली...
२०७५ जेठ २

प्रम ओलीले गरे मैथिलीमा ट्विट : बजेटमा मधेशलाई संबोधन गर्ने

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्ने बताएका छन् । मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा टि्वट गर्दै मधेशको...
२०७५ जेठ २

गगनलाई ओलीको प्रतिप्रश्न : भारतसँग माफी मागेको छु र घुँडामा भ्वाङ पर्नु ?

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतलाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डतालाई सम्मान गर्छौ भन्न लगाएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि आफूले नेपालको हितलाई केन्द्रमा राखेर दृढतापूर्वक आफ्ना कुराहरु राखेको बताए । मंगलबार युवा संघको...
२०७५ जेठ १

गगनलाई ओलीको जवाफ : भारतसँग माफी मागेको छु र घुँडामा भ्वाङ पर्नु ?

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतलाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डतालाई सम्मान गर्छौ भन्न लगाएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि आफूले नेपालको हितलाई केन्द्रमा राखेर दृढतापूर्वक आफ्ना कुराहरु राखेको बताए । मंगलबार युवा संघको...
२०७५ जेठ १

मैथिलीमा टि्वट गर्दै ओलीले भने-बजेटमा मधेशको भावना सम्बोधन हुनेछ