जेनजी आन्दोलनमा फरार कैदी गुल्मीबाट पक्राउ
२०८२ माघ १८ गते १३:२० अगाडि
उनी गत भदौको जेन्जी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए।