Comments Add Comment

घोडा

List Grid
घोडालाई खुवाउने औषधि किन खाइरहेका छन् फिलिपिनोहरु ?

१ वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ लहर विश्वमा पुनः तीव्र गतिमा फैलिँदैछ । यस घातक भाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरुले अनेक खालका उपाय अपनाइरहेका छन् । तर फिलिपिन्समा चाँहि यहीबेला हैरान पार्ने घटना सार्वजनिक भएको छ । समाचार अनुसार पछिल्लो समय फिलिपिन्सका नागरिकहरु कोरोना भाइरसबाट जोगिनका लागि घोडाको औषधि सेवन गरिरहेका छन् । कोरोना […]

कुकुर र घोडालाई पेन्सन

उनीहरुले भत्किएका भवनहरुभित्र पुरिएका जिवित मानिसहरुको खोजीमा सघाउँछन् । अपराधी पत्ता लगाउन, लागुऔषध तथा विस्फोटक पदार्थका तस्करहरुलाई निस्तेज पार्न अनि दंगा नियन्त्रणका लागि समेत उनीहरुले सहयोग गर्दछन् । यी सबै काम गरेबापत उनीहरुले पाउने भनेको केवल खान र बस्न तथा बेलाबेलामा धाप मारेर स्याबासी । यो नियति हो सरकारी सेवामा रहेका कुकुर तथा घोडाहरुको । […]

बिएमडब्लु कारभन्दा महँगो घोडा, १ करोड ८० लाखमा बिक्यो घोडा

एउटा घोडाको मूल्य कति होला ? भारतमा एउटा घोडा पौने २ करोड रुपैयाँ भन्दा बढिमा बिक्री भएको छ । राजस्थानको पाली जिल्लामा मारवाडी नश्लको प्रभात नामको उक्त घोडा नारायणसिंह आकडावासले १ करोड ११ लाख भारुमा किनेका हुन् । ११ वर्षको उक्त घोडा भंवर सिंह राठौरले पाल्दै आएका थिए । घरजग्गा तथा खानी व्यवसाय गर्ने धनाढ्य […]