बैंक र बैंकर आक्रमण विरुद्ध राष्ट्र बैंक र प्रहरी एकैठाउँ
२०८२ माघ २ गते १९:०७ अगाडि
दिनभरको घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले छलफल बोलाएको स्रोत बतायो ।