Comments Add Comment

जग्गा

List Grid
मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

२५ असोज, काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै […]

‘भूमिहीनलाई जग्गा दिने कुरा राजनीतिक विषय हो’

१८ भदौ, काठमाडौं । संवैधानिक व्यवस्था अनुसार भूमिहीनलाई राज्यले एकपटकको लागि जग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको सांसदहरुले बताएका छन् । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भूमि अधिकारको सम्बन्धमा रहेका कानूनी प्रावधानहरुको विषयमा छलफल गर्दै सांसदहरुले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताए । बैठकमा बोल्दै सांसद डा.विमला राई पौड्यालले […]

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

२२ मङ्सिर, चितवन । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० […]

जग्गा कित्ताकाट भूमाफियालाई फुकुवा, सर्वसाधारणलाई कडाइ

२९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी निर्देशनले सर्वसाधरणलाई जग्गा कित्ताकाटमा झन असहजता थप्ने देखिएको छ । मन्त्रिस्तरीय निर्णय गरेर ०७४ साउनमा कित्ताकाट रोक्का गर्दा व्यवहारिक कठिनाइ परेको भन्दै गरिएको नयाँ व्यवस्था पनि सर्वसाधारणका लागि ‘वल्लो घरका नरे, पल्लो घर सरे’ जस्तो मात्रै हुने जानकारहरूको […]

जग्गा कित्ताकाट भूमाफियालाई फुकुवा, सर्वसाधारणलाई कडाइ

२९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी निर्देशनले सर्वसाधरणलाई जग्गा कित्ताकाटमा झन असहजता थप्ने देखिएको छ । मन्त्रिस्तरीय निर्णय गरेर ०७४ साउनमा कित्ताकाट रोक्का गर्दा व्यवहारिक कठिनाइ परेको भन्दै गरिएको नयाँ व्यवस्था पनि सर्वसाधारणका लागि ‘वल्लो घरका नरे, पल्लो घर सरे’ जस्तो मात्रै हुने जानकारहरूको […]

करोडको जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा पास !

२८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका विनोदकुमार चौधरी कुर्मीले आफू बसोबास गर्दै आएको जग्गाको लालपूर्जा नलिँदा अर्कैको नाममा पास हुन पुगेको छ । करोड मूल्य पर्ने उक्त जग्गा मालपोत कार्यालय परासीबाट मालपोतका कर्मचारीहरुको मिलेमतोमा छिमेकीको नाममा राजीनामा पास भएको हो । स्थानीय हरिहरप्रसाद यादव (अहिर) ले आफूले भोगचलन गर्दै आएको जग्गामा उक्त जग्गा छुट […]

नेपालका जग्गाधनीको सबै विवरण विदेशमा !

३० असोज, काठमाडौं । भूमिसुधार तथा व्यवस्थापन विभागले भदौ ०७२ देखि मालपोत कार्यालयमा एकीकृत अनलाइन रजिष्ट्रेसन प्रणाली सुरु गर्‍याे । कागजी तथ्यांकका ढड्डा राख्ने परम्परागत अभ्यास विस्थापन हुने उक्त प्रणालीको थालनी भयो, मालपोत कार्यालय कलंकीबाट । जग्गा अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) नाम दिइयो, त्यसलाई । उक्त प्रणाली विस्तार गरेर थप १९ वटा कार्यालयमा पुर्‍याइयो […]

तत्कालीन राजा वीरेन्द्रको ४० रोपनी जग्गाको मासिक भाडा १ रुपैयाँ !

२१ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि ०५६ सालमा काठमाडौंको गोकर्णस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको […]

दीक्षितको करोडौं रुपैयाँको जग्गा सरकारको नाममा

२० साउन, काठमाडौं । पत्रकार कनकमणि दीक्षित र उनका परिवारले उपभोग गर्दै आएको ललितपुरको पाटनढोकासिथत करोडौं मूल्य पर्ने १८ रोपनीभन्दा बढी जग्गा नेपाल सकारको नाममा दर्ता हुने भएको छ । भूमिसुधार कार्यालय ललितपुरले ललितपुर उपमहानगरपालिका ३ पाटनढोकामा रहेको १८ रोपनी ९ आना ३ पैसा जग्गा नेपाल सरकारेको नामा दर्ता हुने निर्णय गरेको भूमिसुधार कार्यालय ललितपुरका […]

दाइजोमा जग्गा नपाएको निहुँमा बिहे भाँडने बेहुला फरार

५ जेठ, काठमाडौं । दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन्। पर्साकै लखनपुर-४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका अाजको अन्नपूर्णमा समाचार छ । पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र […]

नम्बरी जग्गा दाइजो नपाउँदा बिहे भाँडियो

४ जेठ, काठमाडाैं । पर्साको लखनपुर-४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन-३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते तय भएको थियो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो। विवाहमा जन्तीलाइ […]

जग्गा कीर्ते गरी किनबेच गर्ने पक्राउ

१९ वैशाख, इटहरी । लाखौ रुपैयाँ पर्ने जग्गा किर्ते गरी किनबेच गरेको आरोपमा मोरङबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौ ९ सिनामंगल घर भई मोरङको सुन्दरदुलारी ६ मा बस्दै आएका शरद श्रेष्ठ र निजगढ ६ बाराकी रत्नकुमारी लामा छन् । लामा र श्रेष्ठको संलग्नतामा मोरङको तेतरिया गाविस-६ मा रहेको ८ कठ्ठा १३ […]