Comments Add Comment

जितेन्द्र देव

List Grid
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : पार्टीभित्र समस्या भयो भन्दैमा संसदमाथि आक्रमण गर्ने ?

१७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र देवले प्रधानमन्त्रीले आफू समस्यामा परेपछि मुलुकलाई नै खाल्डोमा हाल्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पार्टीभित्र समस्यामा परेपछि प्रधानमन्त्रीले जननिर्वाचित निकाय संसदमाथि आक्रमण गरेको बताएका हुन् । ‘तपाईलाई पार्टीभित्र समस्या भयो, तपाईलाई पार्टीभित्र कसैले काम गर्न दिएन । यो देशको समस्या होइन, […]