Comments Add Comment

निजामती

List Grid
समायोजन ऐन संशोधन गर्न सांसदको सुझाव

२८ साउन, काठमाडौं । प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघको हुने कि प्रदेशको भन्नेमा सरकार र सांसदबीच मत बाझिएको छ । मंगलबारको राज्यव्यवस्था समितिको बैठकमा मत बाझिएको हो । सांसद महेश्वर गहतराजले त समायोजन ऐनविपरित विधेयक किन तयार पारियो भनेर प्रश्न गरे  । उनले भने, ‘प्रदेश मन्त्रालयको सचिव संघकै हुने हो भने समायोजन […]

कर्मचारीको तलब वृद्धिले महँगी बढ्ला ?

२० जेठ, काठमाडौं । बजेट भाषणले सरकारी कर्मचारीको तलब ह्वात्तै बढाएपछि जनमानसमा मूल्यवृद्धिको त्रास छाएको छ । कर्मचारीको तलव बढेको बहानामा खाद्यान्नको मूल्यदेखि कोठा भाडासम्म बढ्ने गरेको विगतको अनुभवले यस्तो त्रास उत्पन्न भएको हो । यसपालि कर्मचारीको तलव मात्र नभएर सामाजिक सुरक्षा भत्तामा पनि भारी वृद्धि भयो । यसैलाई देखाएर व्यापारीले कालोबजारी गर्न सक्ने चिन्ता […]

निजामती सरह समायोजनको माग गर्दै स्थानीय तहका कर्मचारीहरु धर्नामा

२ पुस, बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आफ्ना माग सम्बोधन गर्न दवाव दिन भन्दै आन्दोलन सुरु गरेका छन् । विभिन्न दल निकट कर्मचारी संघसंगठनहरुले नगरपालिकामा काम ठप्प पारेर धर्ना दिंदै आन्दोलन सुरु गरेका हुन् । केही समयअघि सरकारले ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेशको विरोध गर्दै उनीहरुले धर्ना, हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर […]

निजामती सेवामा ३५ हजार दरबन्दी रिक्त

२० साउन, काठमाडौं । निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ । विभिन्न सेवा र श्रेणीमा अझै ३५ हजार १८ दरबन्दी अझै रिक्त छ । अहिलेका कर्मचारीलाई संघीय संरचनाअनुसार कसरी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ । […]