Comments Add Comment

पुरुष

List Grid
पुरुषले मात्रै खाना पकाउने संसारकै अनौठो गाउँ

हाम्रो जस्तो परम्परागत समाजमा घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच छ । समाजमा अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्दछन् । तर हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको मात्र हो । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने […]

पुरुषलाई पनि पीडा छ !

अस्ति भर्खरै नोभेम्बर १९ मा International Men’s Day मनाइयो । खासै चर्चा त यस्को भएको पाइँदैन । तर यसकै वरपर रहेर केही लेख्न मन लाग्यो । जबजब महिला अधिकारका कुरा मिडियामा छाउँछन् , धेरैले भन्ने गर्नुहुन्छ, महिला महिलामात्र कति भन्छौ तिमीहरु ? म उहाँहरुलाई भन्न चाहन्छु कि सच्चा अधिकारवादीले महिला अधिकारको कुरा गर्दा पुरुषको विरोध […]

नेकपाको जिल्ला अध्यक्षमा पुरुषै पुरुष !

८ भदौ, काठमाडौं । नेकपाले सबै जिल्ला अध्यक्षहरुको नाम टुंगो लगाउने तयारी गरिरहँदा महिलाको प्रतिनिधित्व लगभग शून्यजस्तै देखिएको छ । देशैभरि पार्टी नेतृत्वमा पुरुषहरुकै प्रभुत्व देखिएको छ । संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनैपर्ने व्यवस्था छ । ०६८ को राष्ट्रिय जनगणना अनुसार महिलाको संख्या एक करोड […]

यसकारण अग्ला पुरुष मन पराउँछन् महिलाहरु

दक्षिण कोरियाको एक विश्वविद्यालयमा भएको एक अध्ययनले यो कुराको पुष्टि गरेको छ की जो दम्पतिहरुमा पति पत्नीको उचाइको उल्लेखनीय भिन्नता हुन्छ उनीहरुको दाम्पत्य जिवन सुखपूर्ण हुन्छ । यो अध्ययनको नतिजा अचम्म लाग्दो छ । किनकी अक्सर महिलाहरुले अग्ला पुरुषहरुलाई नै मन पराउने गरेको देखिएको छ । तथ्य अनुसार झण्डै ५० प्रतिशत महिलाहरु यस्ता पुरुषसँग डेट […]

पुरुषले कसरी जन्माउन सक्छन् बच्चा ?

आमा बन्ने शौभाग्य केवल महिलाहरुले मात्र पाउँछन् । अहिलेसम्म सबैले जान्दै आएको र भोग्दै आएको कुरा यहीँ नै थियो । तर चिकित्सा विज्ञानको क्षेत्रमा भएको प्रगतिले यो यथार्थलाई बदलिदिएको छ र पुरुषहरु समेत अब गर्भवती भएर बच्चा जन्माउन सक्ने अर्थात् पुरुष आमा बन्न सक्ने भएका छन् । अमेरिकाका एक पुरुषले त तिन तिन जना  बच्चा […]

जसको जिउमा छन् दुबैथरी यौनांग

के तपाइँले कहिल्यै यस्तो मानिसका बारेमा सुन्नुभएको छ जसको जिउमा महिला र पुरुष दुबैका यौनांग छन् ? सायद सुन्नुभएको छैन होला । तर २२ वर्षका यी व्यक्तिको सरीरमा योनी र लिंग दुबै गुप्तांग छन् । २२ वर्षसम्म केटाको रुपमा जिवन बिताएका यी मान्छे अबदेखि सधैका लागि केटी बन्दैछन् । चिकित्सा विज्ञानलाई यसलाई हर्माफडाइट वा बहुलिंगी […]