Comments Add Comment

मुख्यसचिव

List Grid
मुख्यसचिव वैरागीले कर्मचारीतन्त्र हाँक्न सक्लान् ?

१५ असोज, काठमाडौँ । सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेपछि विभिन्न कोणबाट बहस सुरु भएको छ । पहिलो प्रश्न, के उनी परराष्ट्र सेवाबाट मुख्य सचिव हुने पहिलो कर्मचारी हुन् ? दोस्रो, के परराष्ट्र सेवाबाट नियुक्त भएका मुख्यसचिवले समग्र कर्मचारीतन्त्र हाँक्न सक्छन् ? परराष्ट्र सेवामा प्रवेश गरेर निरन्तर त्यही सेवामा काम गर्दै सचिव भएर […]

हनुमान प्रवृत्तिको मुख्यसचिव प्रधानमन्त्रीसँग बोल्न सक्दैन

नेपाल सरकारको मुख्यसचिव बनाउने सिजन सुरु भएको छ । मुख्यसचिव नेपाल सरकार मन्त्रिपरिषदको को सदस्य सचिव हो । मुख्यसचिव सार्वजनिक प्रशासनको नेता पनि हो । नेपालको मुख्य सचिवको भूमिका बहुआयमिक छ । नेपालको सार्वजनिक प्रशासनको इतिहास खोतल्दा केही मुख्यसचिवले बाहेक पछिल्लो समयका मुख्यसचिवहरुले सरकारले आशा गरे अनुसार काम गर्न र निजामती कर्मचारीले अपेक्षा गरे अनुरुप […]

सुवेदी १ साउनदेखि एडीबीमा हाजिर हुने, अब को होला मुख्य सचिव ?

११ असार, काठमाडौं । सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । २० साउन ०७२ मा […]

शिक्षा सेवाका कर्मचारीमाथि विभेद भएको भन्दै प्रधानमन्त्रीसमक्ष हारगुहार

९ असार, काठमाडौं । शिक्षा सेवाका कर्मचारीहरुले मुख्यसचिवबाटै निजामति कर्मचारीमाथि विभेद भएको भन्दै प्रधानमन्त्री सक्षम समान व्यवहारको माग राखेर निवेदन दिएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि महानगर, उपमहागनर, नगरपालिका र गाउँपालिकाहरुमा शिक्षा सेवाका अधिकृत तथा उपसचिवहरुलाई खटाउने मुख्यसचिव नेतृत्वको समितिको निर्णयप्रति उनीहरुले आपत्ति जनाएका हुन् । ती स्थानीय तहहरुमा यसअघि नै प्रशासन समूहका […]

संघीयतामा तीन तहको कार्य विश्लेषणः मुख्यसचिव भन्छन्- अब कार्यान्वयन द्रुत गतिमा हुन्छ

८ पुस, काठमाडौं । नयाँ संविधानको अनुसूची अनुसार संघीयता संगठन संरचना निर्माण गर्ने र अनुसूचीमा उल्लेखित अधिकार तथा कामलाई राज्यको तीन तहमा कार्य विस्तृतीकरणको काम सकिएको छ । अब यसैका आधारमा पहिलो चरणको संघीयता कार्यान्वयनको काम सुरु हुने र त्यसपछि उक्त अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कर्मचारी संख्याबारे अध्ययन हुनेछ । मुख्यसचिव सोमलाल सुवेदी नेतृत्वको […]

प्रधानमन्त्रीलाई मुख्यसचिवको ब्रिफिङः कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार बनाउन सकिएन

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै सार्वजनिक प्रशासनको स्थिति दयनीय बनेको निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद कार्यालयको चुनौतीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्दा मुख्य सचिवले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल सामु ११ वुँदे प्रमुख चुनौतीहरु पेश गरेको छ । प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक प्रशासनलाई सुधार गरी सेवाग्राहीप्रति जवाफदेही बनाउनु […]

बिदेशस्थित नेपाली नियोगको क्षमतामा मुख्यसचिवको शंका

१० साउन, काठमाडौं । मुख्यसचिव डा. सोमलाल सुवेदीले विदेशस्थित नेपाली दूतावास र नियोगहरुको क्षमतामाथि प्रश्न उठाएका छन् । उनले कमजोर क्षमताका कारण अन्तर्राष्ट्रिय सम्बन्ध आशा गरेअनुसार सुधार हुन नसकेको बताए । मुख्यसचिव डा. सुवेदीले सोमबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा परराष्ट्र सेवाका कर्मचारी र राजनीतिज्ञहरुले आफ्नो पेवा सम्भिmने गरेका कारण विदेशस्थित नेपाली […]

मुख्यसचिवले एउटा खरिदारलाई पनि सार्न सक्दैन

२४ असार, काठमाडौं । स्थायी सरकार मानिने निजामति कर्मचारीको सामाजिक छवि हरेक दिन धुमिल बन्दै गइरहेको छ । सेवाग्राहीको मनस्थितिमा सरकारी कर्मचारीहरु सबै भ्रष्ट र ठग हुन्छन् भन्ने बुझाइ छ । कर्मचारीको आर्थिक जीवनस्तरप्रति पनि आम नागरिकको गहिरो शंका छ, के उनीहरुले सही तरिकाले सम्पति आर्जन गरेका हुन् त ? सेवाग्राही र कर्मचारीवीचको मनोवैज्ञानिक द्वन्द्वको […]