Comments Add Comment

रञ्जु दर्शना

List Grid
रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ : रञ्जु दर्शना

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘वैकल्पिक राजनीतिबारे कुरा […]

रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ : रञ्जु दर्शना

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘वैकल्पिक राजनीतिबारे कुरा […]

रानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ । रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको अनलाइनखबरलाई बताइन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’ उनले भनिन् । […]

रञ्जु दर्शनाको बोली केराबारी र दमकमा बिकेन

२५ असार, काठमाडौं । साझा पार्टीका नेता रविन्द्र मिश्रले प्रथम चरणको स्थानीय चुनावका बेला आपसमा मिलेर चुनावमा जान विवेकशील नेपाली दलका उज्जल थापालाई बारम्बार आग्रह गरे पनि थापाले मानेनन् । विवेकशीलका थापाले रञ्जु दर्शनालाई काठमाडौंको महानगरमा मेयरको उम्मेदवार बनाए । मिश्रको साझा पार्टीले भने पूर्वसचिव किशोर थापालाई मेयरको उम्मेदवार बनायो । स्रोतका अनुसार उज्जल थापासँग […]

काठमाडौं महानगरमा रञ्जुले कटाइन् १० हजार मत

७ जेठ, काठमाडौं । विवेकशील नेपाली दलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले १० हजार मत पार गरेकी छन् । राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेटअनुसार रञ्जुले १० हजार १४७ मत ल्याएकी छन् । र उनी एमाले र कांग्रेसका उम्मेदवार पछि तेस्रो स्थानमा यथावत छन् । ३२ वडा रहेको काठमडौंको ५ […]

रञ्जु दर्शनाको गालीको शैली ! (भिडियोसहित)

२० बैशाख, काठमाडौं । राजधानीको मेयरकी दाबेदार रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले आफूले जितेमा काठमाडौं शहरलाई सभ्य बनाउने घोषणा गरेकी छिन् । तर, मेयरमा उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिन डोजरमाथि उभिएर रञ्जुले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । कुनै पनि मानिसको आलोचना गर्दा उसको नाम थर वा अनुहारलाई लिएर निन्दा गर्नु असभ्यता मानिन्छ । […]

विवेकशीललाई रवीन्द्र मिश्रको प्रस्तावः किशोरलाई मेयर, दर्शनालाई उपमेयर

१५ बैशाख, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी स्थानीय चुनावमा साँठगाँठका लागि प्रयत्नशील छन् । तर, काठमाडौं महानगरपालिकाको मेयरमा दुवैले आफ्नो दावी नछाडेपछि प्रयत्न सार्थक बन्न सकेको छैन । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने दुई दललाई मिल्न शुभेच्छुकहरुले सल्लाह दिँदै आएका थिए । यसैलाई मनन गरेर उनीहरुले सहकार्यको पहल गरेका हुन् । सुरुमा […]

‘राजनीतिमा ताजा हावा चाहिएको छ, त्यसैले काठमाडौंको मेयरमा उठेँ’

१० बैशाख, काठमाडौं । ‘मोजमस्ती’ गर्ने उमेरकी एउटी कल्कलाउँदी केटी काठमाडौंको मेयर बन्ने दौडमा सामेल भएकी छिन् । र, जित्ने दाबी छ उनको । उनी हुन्, २१ वर्षीया रञ्जु दर्शना । मेयरमा उनको उम्मेदवारी घोषणाले धेरैको ध्यानाकर्षण गरेको छ । कतिपयले यसलाई मजाकको विषय बनाएका छन् भने कतिपयले सराहना गरेका छन् । रञ्जुको अन्तरवार्ता लिन […]