भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले लिपुलेकबारे कुरा राख्नुपर्यो : राजेन्द्र पाण्डे
२०८२ भदौ १९ गते १३:३१ अगाडि
नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्कै सदस्यहरूको अभिव्यक्तिका कारण निर्वाचनको वातावरण नबनिरहेको टिप्पणी...