Comments Add Comment

राष्ट्रपति कार्यालय

List Grid
‘राष्ट्रपतिले व्यक्ति वा विषय हेरेर व्यवहार गर्नु पदीय आचरण होइन’

राज्य सञ्चालनका निम्ति संविधानमा केही संस्थाहरूको परिकल्पना गरिएको हुन्छ । तिनले संविधानमा राखिएका केही अमूर्त आकांक्षाहरूको सम्बोधन गर्छन् भन्ने आशा गरिन्छ । आकांक्षालाई मूर्त रूप दिन संवैधानिक संस्थाहरू राखिन्छ । समतामूलक, सहभागितामूलक समाजको परिकल्पना लगायत न्यायोचित समाज निर्माणको विषय कल्पना गरिएको हुन्छ । तिनलाई यथार्थमा परिणत गर्न यस्ता संस्थाहरू आवश्यक पर्छन् । अमत्र्य सेनको विचारमा […]

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : संसद विघटन संविधानसम्मत्

१९ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गरेको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति कार्यालयले यस्तो धारणा व्यक्त गरेको हो । ‘…सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिसका आधारमा सम्मानीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने […]

ई-पासपोर्टमा ३५ तस्वीर : राष्ट्रपति कार्यालयदेखि इलामको चिया बगानसम्म

१८ पुस, काठमाडौं । सरकारले विद्युतीय राहदानी (ईपासपोर्ट)मा  के-केको राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पेष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ । आईडीईएमआईएले करिब […]

संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र […]

शीतलनिवासमा मन्त्रीका आसेपासे ‘इन’ ! पत्रकार ‘आउट’

१० भदौ, काठमाडौं । मन्त्रीहरुको सपथ ग्रहणका लागि समाचार संकलन एवं तस्वीर खिच्न शीतलनिवास पुग्ने पत्रकारहरुलाई राष्ट्रपति कार्यालयले दुख दिने र दुव्र्यवहार गर्ने चलन नयाँ होइन । शुक्रबार बिहान पनि राष्ट्रपति कार्यालयको गेटमा पत्रकाहरु त्यस्तै दुव्र्यवहारको शिकार बने । मन्त्रीको सपथ ग्रहणजस्तो महत्पवूर्ण कार्यक्रमको तस्वीर खिच्न गएका पत्रकारलाई भित्र छिर्न नदिने विद्या भण्डारी राष्ट्रपति भएपछि […]