News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण कार्यक्रम १३ चैत, काठमाडौंमा राष्ट्रपति कार्यालय शीतलनिवासमा सुरु भएको छ।
- शपथग्रहण कार्यक्रममा बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गर्ने कार्यक्रम तय भएको छ।
१३ चैत, काठमाडौं । आजै प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गर्ने कार्यक्रम तय भएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4