Comments Add Comment

लगानी

List Grid
राष्ट्र बैंकको निष्कर्ष-सिमेन्ट उद्योगमा थप लगानी भित्र्याउनु आवश्यक

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । सिमेन्ट उद्योग सम्बन्धी एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले सिमेन्टमा आत्मनिर्भर बन्नका लागि थप सिमेन्ट उद्योगहरु खोल्नु पर्ने आवश्यकता देखाएको हो । ‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती […]

महामारीबीच हवाई-पर्यटनमा थपिँदै अर्बौं लगानी

 मे २०२१ भित्रै निजी क्षेत्रको बुद्ध एयरले थप एउटा एटीआर ७२ जहाज भित्र्याउँदैछ । यसअघि बुद्ध एयरले महामारीकै बीचमा एक एटीआर ७२ ल्याइसकेको छ । नयाँ जहाज ल्याएसँगै बुद्धले एकैपटक थप आधा दर्जन आन्तरिक गन्तव्यमा उडान गर्ने निर्णय गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्स अन्तर्राष्ट्रिय उडानको तयारीमा छ । केही साता अगाडि […]

कोरोना पछिको ‘कन्फिडेन्स’ : ह्वात्तै बढ्यो बैंकको लगानी

२ पुस, काठमाडौं । ‘बेस रेट बढी हुँदा अलि समस्या भएको छ, पछिल्लो समय ८ अर्ब ऋण अर्को बैंकले लगिदिएको छ’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भन्छन् । उनका अनुसार ब्याजदर महंगो बन्दा ऋणीहरुले अर्को बैंकमा ऋण सार्न थालेका छन् । यसरी ठूलो परिमाणमा आफ्नो बैंकको ऋण अर्को बैंकमा जाँदा आम्दानीमा नै ह्रास […]

द्वन्द्व बढेसँगै छिमेकी मुलुकमा लगानी बढाउँदै भारत र चीन

२ पुस, काठमाडौं । जुन महिनाबाट दुई मुलुकको बिचमा तनाव बढेसँगै भारत र चीनले छिमेकी मुलुकहरुमा आर्थिक लगानी बढाउँदै लगेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । चिनियाँ लगानीको बारेमा अध्ययन गर्ने संस्था अमेरिकन इन्टरप्राइज इन्ष्टिच्युटका अनुसार सन् २०२० मा मात्रै चीनले छिमेकी मुलुकहरुमा ४ विलियन अमेरिकी डलर लगानी गरेको छ । १.९३ विलियन अमेरिकी डलर […]

वीरगञ्जमा १ अर्ब लगानीमा चार तारे होटल खुल्दै

२५ मंसिर, वीरगञ्ज । व्यवसायी सनील कुमार खेतानको लगानीमा २८ वर्षदेखि हिमाल कपी उद्योग सञ्चालनमा छ । कागज उद्योग खोल्दै गर्दा उनले वीरगञ्जमा होटल खोल्ने सोच बनाइसकेका रहेछन् । कथमं कदाचित कागज उद्योग चलेन भने उद्योगको संरचनालाई होटल बनाउने उनको सोचाइ थियो । अहिले कागज उद्योग चलिरहेकै अवस्थामा उनको होटल सपनाले साकार रुप लिँदैछ । […]

नेपालको जलविद्युतमा लगानी गर्न रुस इच्छुक

२३ मंसिर, काठमाडौं । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने […]

सेयर बजारमा दिनदिनै रेकर्ड : प्रविधिको कमाल कि अरु कारण ?

१५ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा दिन प्रति दिन नयाँ–नयाँ रेकर्ड कायम हुन थालेको छ । अघिल्लो साता बिहीबारको अन्तिम कारोबार रकम ७ अर्ब नाघेर रेकर्ड कायम भएको बजार साताको पहिलो दिन आइतबार नै त्यो रेकर्ड तोडेर नयाँ रेकर्ड कायम भयो । आइतबार कारोबार रकम ९ अर्ब नाघेर नयाँ रेकर्ड कायम हुनको साथै नेप्से […]

कोभिडको असर : बैंकहरुको ५ खर्ब लगानी जोखिममा !

२८ कात्तिक, काठमाडौं । तेस्रो त्रैमासदेखि नै लकडाउन शुरु भएकाले राम्ररी कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको गत वर्षको वित्तीय विवरणले भने कोरोनाले ठूलो असर नपरे जस्तो देखिएको थियो । वित्तीय विवरणमा केही बैंकको नाफामा सामान्य गिरावट आएको र केहीको नाफा बढेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक […]

फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

२७ कात्तिक, काठमाडौं । चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो । ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जनले चितवनको पर्सा र लालबन्दीमा पनि आधुनिक प्रविधिको सिनेमा हल खोलेका थिए । आठ […]

न्यादी फिदी जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने

२ कात्तिक, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा चार वटा बैंकले लगानी गर्ने भएका छन् । नर्थ समिट हाइड्रो प्रालिले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो । लगानी सम्झौतापछि आयोजनामा बैंकहरुको तर्फबाट हुने ऋण लगानी ७५ […]

लगानीको लागि भारत खुला गर्दै मोदी, पुरानो कानुन संशोधन

१६ असोज, काठमाडौं । तपाईं एक लगानीकर्ता हुनुहुन्छ र भारतमा लगानीको लागि योजना बनाइरहनुभएको छ भने खुसीको समाचार छ । भारतले हालै मात्र लामो समयदेखि लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारको नियम परिवर्तन गरेको छ । अहिलेसम्म विदेशी लगानीकर्ताहरुको लागि भारतको पुरानो श्रम ऐन एक समस्याको रुपमा देखिँदै आएको छ । अन्ततः अहिले भारतले उक्त नियम परिवर्तन गरेको […]

बेलायती सांसदको नेतृत्वमा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

२७ साउन, काठमाडौं । नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवर्द्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ । बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा मञ्च गठन भएको हो । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, […]

बैंकहरुमा थुप्रियो पैसा, अधिक तरलता हुँदा के हुन्छ ?

२७ असार, काठमाडौं । दुई वर्ष अघि बैंकहरु लगानी योग्य रकम (तरलता) नभएर निकै छट्पटाए । सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउनु पर्दा बैंकहरु निकै चिन्तित भए । गत वर्षसम्म पनि तरलताको निकै समस्या देखिएको थियो । तर, लकडाउनपछि भने अवस्था ठीक विपरीत भएको छ । बैंकहरुमा लगानीयोग्य रकम अभाव होइन, अत्यधिक […]

लकडाउनकै बीच १५ उद्योगमा भित्रियो २ अर्ब ७४ करोड लगानी

२३ जेठ, काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा १५ वटा उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ। ११ वटा विभिन्न उद्योगमा ९२ करोड ७० लाख विदेशी र चार वटा नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश दाहालले […]

खुम्चियो कुल लगानी, १८८९ अर्बमा सीमित

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा लगानी खुम्चिएको छ । यो वर्ष कुल लगानी ३.४ प्रतिशतले घटेको छ । गत वर्ष लगानी १९.२ प्रतिशतले बढेको थियो । तर, यो वर्ष लगानी खुम्चिएर १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित हुने भएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कोरोना रोगको नियन्त्रण र रोकथामको लागि चालिएको […]

७६२ मेगावाटको तमोरमा लगानीकर्ताको चासो

८ बैशाख, काठमाडौं । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई वटा लगानी प्रस्ताव आएको छ ।  गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा ‘शो केस’ गरिएको तमोर जलविद्युत परियोजनाका लागि हालसम्म दुई वटा लगानी आवेदन परेको लगानी बोर्डले जनाएको छ । झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा थपिएको […]

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने : अपारदर्शी लगानी नल्याउनुस्

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपारदर्शी ढंगले लगानी नल्याउन उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले अपारदर्शी ढंगले लगानी नल्याउन आग्रह गरेका हुन् । ‘लगानी गर्नुस् र देखाएर लगानी पनि ल्याउनुस् । अपारदर्शी ढङ्गले होइन पारदर्शी ढङ्गले १० प्रतिशत, १५ प्रतिशत जाला […]

व्यवसायीको गुनासो : लागनीमैत्री वातावरण अझै बनेन

१८ चैत, बुटवल । बुटवलका उद्योगी व्यवसायीहरुले संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई व्यवसायमैत्री ऐन कानून बनाइ लगानी र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् । उनीहरुले दुई तिहाईको स्थिर सरकार बनेपछि मुलुकमा लगानीको वातावरण बन्ने अपेक्षा गरिएपनि सरकारले लगानीको वातावरण बनाउन तथा भएको लगानीको समेत सुरक्षा गर्न चासो नदेखाएको आरोप लगाए । बुटवल उद्योग […]

शक्तिशाली बनेको लगानी बोर्ड अब सुध्रिएला ?

११ चैत, काठमाडौं । अधिकार र कार्यक्षेत्र स्पष्ट नहुँदा लगानी बोर्ड, नेपालले प्रभावकारी रुपमा काम गर्न सकेन भन्ने विश्लेषण हुन थालेको लामै समय बित्यो । लगानी सम्मेलनको पूर्वार्द्धमा ल्याइएको सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन-२०७५ मार्फत सरकारले यस्ता अस्ष्टता चिर्दै लगानी बोर्डलाई बलियो संस्थाका रुपमा स्थापित गर्न खोजेको छ । विगतको अनुभवबाट सिकेर लगानी बोर्डलाई सरकारले […]

शक्तिशाली बनेको लगानी बोर्ड अब सुध्रिएला ?

११ चैत, काठमाडौं । अधिकार र कार्यक्षेत्र स्पष्ट नहुँदा लगानी बोर्ड, नेपालले प्रभावकारी रुपमा काम गर्न सकेन भन्ने विश्लेषण हुन थालेको लामै समय बित्यो । लगानी सम्मेलनको पूर्वार्द्धमा ल्याइएको सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन-२०७५ मार्फत सरकारले यस्ता अस्ष्टता चिर्दै लगानी बोर्डलाई बलियो संस्थाका रुपमा स्थापित गर्न खोजेको छ । विगतको अनुभवबाट सिकेर लगानी बोर्डलाई सरकारले […]

झण्डै सात करोड खर्चेर पर्वतमा बन्ने भो दक्षिण एशियाकै लामो झोलुङ्गे पुल

६ चैत, पर्वत । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका-१ रामरेखा जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणको काम शुरु भएको हो । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको […]