Comments Add Comment

वाणिज्य बैंक

List Grid
अब वाणिज्य बैंकबाटै सिक्का उपलब्ध हुने

३० फागुन, काठमाडौं । अब वाणिज्य बैंकहरुबाटै सिक्का उपलब्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै १८ लाख मूल्य बराबरको सिक्का लिएर सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको हो । १ रुपैयाँ दरका ६ लाख रुपैयाँ बराबरको र २ रुपैयाँ दरका १२ लाख रुपैयाँ बराबरको गरी कूल १८ लाख बराबरको […]

वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउने नयाँ व्यवस्था

११ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन वाणिज्य बैंकहरुलाई बाटो खुला गरेको छ । राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै उर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो । भारतीय मुद्रामा ऋण लिँदा यस अघि अन्य विदेशी […]

वाणिज्य बैंकहरुले ब्याजदर घटाए, निक्षेपमा अधिकतम् ९.२५ प्रतिशतमात्रै

६ पुस, काठमाडौं । निक्षेपको ब्याजदर बढाउन आक्रामक देखिएका वाणिज्य बैंकहरुले शुक्रबारबाटै लागुहुने गरी ब्याजदर घटाएका छन् । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढेर निक्षेपमा १३ प्रतिशतसम्म पुगेको ब्याजदर नेपाल राष्ट्र बैंकको चेतावनी पछि बैंकहरुले घटाएका हुन् । जनता बैंकबाट शुरु भएको ब्याजदर बढाउने क्रम कुमारी बैंकसम्म पुग्दा १३ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकको चेतावनीपछि बिहीबार नै […]

वाणिज्य बैंकको सेयर सय रुपैयाँमा पनि विकेन

३ पुस, काठमाडौं । कुनै बेला जलविद्युतमा घण्टौ लाइन लागेर सेयर भर्ने सर्वसाधारणहरु यतिबेला घरबाटै आवेदन दिन समेत अग्रसर देखिँदैनन् । मुलुकमा जलविद्युत् आयोजनाको संख्या बढेको छ तर, कम नाफा कमाउने भएकाले यो क्षेत्रमा सर्वसाधारण लगानी गर्न कम मात्रै अग्रसरता देखाउँछन् । जलविद्युत्सँगै पछिल्लो समय ठूला बैंकहरूकाे सेयरमा समेत सर्वसाधारणको आकर्षण कम देखिन थालेको छ […]

तरलता समस्या समाधानतर्फ, वाणिज्य बैंकमा थपियो ३९ अर्ब निक्षेप

१७ मंसिर, काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता समस्या रहेका बेलामा एकैदिन ३९ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा थप भएको छ । स्थानीय तहहरुमा गएको रकम वाणिज्य बैंकले निक्षेपको रुपमा देखाउन पाउने व्यवस्था पछि ३९ अर्ब रुपैयाँ थपिएको हो । बैंकहरुमा ३९ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । स्थानीय तहको […]

नेपाल इन्भेष्टमेन्टले कमायो धेरै मुनाफा, कुन बैंकले कति कमाए ?

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षमा २७ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यस बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ मुनाफा गरेको हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन । […]

८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन, कुन प्रदेशका कति तहमा पुगे ?

१३ असोज, काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो । राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ […]