Comments Add Comment

वित्तीय विवरण

List Grid
वितरण योग्य मुनाफामा नबिल पहिलो, दोस्रो नम्बरमा उक्लियो एनएमबि

१७ माघ, काठमाडौं । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको हो । दोस्रोमा भने एनएमबि बैंक देखिएको छ । नविल बाहेकका सबै बैंकहरलाई पछि पार्दै एनएमबि बैंक वितरण योग्य मूनाफाका आधारमा दोस्रो नम्बरमा […]

दोस्रो त्रैमाससम्मको नाफामा ग्लोबल आईएमई अगाडि, कुन बैंकको कति ?

१५ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु बैंकले नाफाको विवरण सार्वजनिक गरेका छन् । जसमा ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाफा कमाउँदै पहिलो बनेको हो । ग्लोबल आइएमई बैंक […]

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ८ करोड रुपैयाँले गिरावट आएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो घटेर अहिले चालु आर्थिक […]